पोखरा एयरपोर्टमा १० अर्ब अनियमितता: प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न संसदको सुझाव
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कर छुटसहित आर्थिक अनियमता गरेर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितासहित अहिलेसम्मकै मोटो रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक … Continue reading पोखरा एयरपोर्टमा १० अर्ब अनियमितता: प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न संसदको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed