महानगर प्रहरी प्रमुख पाण्डे र बालेनका स्वकीय सचिवलाई कारबाही गर्न माग
काठमाडौं । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको कार्यालयको मर्यादाविपरीतको अनुशासनहीन, गैरकानुनी, अमर्यादित र अनपेक्षित घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् । सो घटनाको सम्बन्धमा काठमाडौँ … Continue reading महानगर प्रहरी प्रमुख पाण्डे र बालेनका स्वकीय सचिवलाई कारबाही गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed