मीनबहादुरले भनेः दुर्गा प्रसाईं गुण्डा नाइके, भाटभटेनीमा ढुंगा हानेर राजतन्त्र फर्किंदैन
काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई गुण्डा नाइकेको संज्ञा दिएका छन् । मेडिकल व्यवसायी प्रसाईंको अराजक अभिव्यक्ति र गतिविधिबाट आजित हुँदै गुरुङले प्रसाईंलाई यस्तो भनेका हुन् । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो । राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका … Continue reading मीनबहादुरले भनेः दुर्गा प्रसाईं गुण्डा नाइके, भाटभटेनीमा ढुंगा हानेर राजतन्त्र फर्किंदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed