तीनकुने घटनामा ज्ञानेन्द्र शाहले उम्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस प्रकरणमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताए । ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि … Continue reading तीनकुने घटनामा ज्ञानेन्द्र शाहले उम्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री (पूर्णपाठ)