१०औं तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसियो

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले १० औं तह र त्यसमाथिको नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसेको छ । मंगलबार प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। यसअघि नै ऊर्जामन्त्री दीपक खड्काले प्रबन्ध निर्देशकको अधिकार कटौती गर्न खोजेको थिए तर तत्कालीन प्रबन्ध निर्देशक कुलमान … Continue reading १०औं तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसियो