हितेन्द्रको पहिलो बोर्ड बैठक: भारतबाट बिजुली ल्याउनेदेखि बिजुलीको भाउ घटाउनेसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले औद्योगिक लोडसेडिङ हटाउन भारतबाट बिजुली ल्याउन पहल गर्ने निर्णय गरेको छ । प्राधिकरणमा मंगलबार हितेन्द्र देव शाक्य प्रबन्ध निर्देशकको रुपमा नियुक्त भएपछि बसेको पहिलो बैठकले लोडसेडिङ हटाउन भारतबाट बिजुली ल्याउने निर्णय गरेको हो । शाक्यले साँझ ७ बजे प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको पत्र बुझेका थिए । ऊर्जा, जलस्रोत … Continue reading हितेन्द्रको पहिलो बोर्ड बैठक: भारतबाट बिजुली ल्याउनेदेखि बिजुलीको भाउ घटाउनेसम्म