विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा दोस्रो पटक नियुक्त भएका शाक्य को हुन् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको हो । को हुन् शाक्य ? हितेन्द्र देव शाक्य दोस्रो पटक प्राधिकरणको प्रबन्ध निर्देशक बनेका छन् । दोस्रो पटक नियुक्त भएका शाक्य इलामका स्थायी बासिन्दा हुन् । उनी प्रसारणलाइन … Continue reading विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा दोस्रो पटक नियुक्त भएका शाक्य को हुन् ?