यस्ता छन् लेखा समितिले छानविन सुरु गरेका ४८ उजुरी, सबैभन्दा बढी टेलिकम र पर्यटनसम्बन्धी
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिमा परेको विभिन्न १०० भन्दा बढी उजुरीमध्ये ४८ वटाको उपसमिति बनाएरै अध्ययन थालिएको छ । लेखा समितिको ८ चैतमा बसेको बैठकले उजुरीपरेका मध्ये ४८ वटामा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । उक्त उजुरीलाई ७ वटा उपसमिति बनाएर छानविन गर्ने निर्णय लेखा समितिले गरेको हो । यस्तो उपसमितिमा नेपाल दूरसञ्चार र … Continue reading यस्ता छन् लेखा समितिले छानविन सुरु गरेका ४८ उजुरी, सबैभन्दा बढी टेलिकम र पर्यटनसम्बन्धी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed