९ महिना अन्तरिक्षमा बसेपछि फर्किइन् सुनिता, १७ घण्टाको यात्रापछि समुद्रमा झर्दा के भयो ?
एजेन्सी । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर अन्य दुई अन्तरिक्ष यात्रीसँगै स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फर्किएका छन् । गत वर्ष जुन महिनामा मात्र आठ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका यी दुई अन्तरिक्ष यात्री नौ महिनापछि बल्ल फर्कन सकेका हुन् । बोइङको स्टारलाइनर यानले उनीहरूलाई पृथ्वीमा फर्काउनु पर्ने थियो तर बिग्रिएपछि उनीहरूलाई … Continue reading ९ महिना अन्तरिक्षमा बसेपछि फर्किइन् सुनिता, १७ घण्टाको यात्रापछि समुद्रमा झर्दा के भयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed