ट्रम्पलाई सुनसहितका खनिज खानी सुम्पिन चाहन्छ कंगो, चीनको प्रभुत्वले समस्या

एजेन्सी । मध्य अफ्रिकी देश लोकतान्त्रिक गणतन्त्र कंगो (डीआरसी) का अधिकारीहरूले अमेरिकी सरकारसँग सुरक्षा सहयोगको सट्टा खनिज सम्झौताको लागि वार्ता गरिरहेका छन् । यो प्रयास पूर्वी डीआरसीमा बढ्दो हिंसाको बीचमा आएको हो। विद्रोही समूह एम २३ ले सुन र कोल्टन (इलेक्ट्रोनिक उपकरण निर्माणमा प्रयोग हुने महत्त्वपूर्ण खनिज)भएका क्षेत्रहरू कब्जा गरेको छ । डीआरसी सरकारका अनुसार … Continue reading ट्रम्पलाई सुनसहितका खनिज खानी सुम्पिन चाहन्छ कंगो, चीनको प्रभुत्वले समस्या