सुन तस्करीमा ५ वर्ष जेल बसेर निस्किएका थिए लामा, ट्रकमा २५ करोड लैजादैँ गर्दा समातिए (भिडियो)

काठमाडौं । काठमाडौंको झोर क्षेत्रबाट करिब २५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बरामद गरी प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रकमा जाँच गर्दा उक्त परिणाममा विदेशी मुद्रा फेला पारेको जनाएको छ । भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा … Continue reading सुन तस्करीमा ५ वर्ष जेल बसेर निस्किएका थिए लामा, ट्रकमा २५ करोड लैजादैँ गर्दा समातिए (भिडियो)