वाणिज्य बैंकहरुको २०% सेयर २२ ठूला व्यापारिक घरानाको‍: कसको क्रसहोल्डिङ कति ?

काठमाडौं । अझै पनि ठूला बैंकको महत्त्वपूर्ण हिस्सा ठूला व्यापारिक घरानाकै नियन्त्रणमा रहेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २० करोड रुपैयाँ रहेको छ, जसको २० प्रतिशतभन्दा बढी सेयरमा २२ ठूला व्यापारिक घराना तथा सार्वजनिक संस्थानहरुको लगानी रहेको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको … Continue reading वाणिज्य बैंकहरुको २०% सेयर २२ ठूला व्यापारिक घरानाको‍: कसको क्रसहोल्डिङ कति ?