कुलमानको पक्षमा सर्वोच्चको आदेश, टीओडी मिटर छानबिन कार्यदललाई काम गर्न रोक

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदललाई तत्काललाई काम गर्न रोक लगाउने गरि अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त कार्यदललाई काम गर्न तत्कालका लागि रोक लगाउने … Continue reading कुलमानको पक्षमा सर्वोच्चको आदेश, टीओडी मिटर छानबिन कार्यदललाई काम गर्न रोक