२३ अर्ब लागतको जगदुल्ला हाइड्रो बनाउन ४ कम्पनीको आवेदन
काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि निकालिएको ठेक्कामा चार कम्पनीले आवेदन दिएका छन् । जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रो मेकानिकाल संरचना निर्माणका लागि निकालेको ठेक्कामा सिनो हाइड्रो, सिल/एचएचएच जेभी, जेसीइ/एनके जेभी र टु एमजी/फेवा जेभीले आवेदन दिएका हुन् । आवेदन दिएका यी चार कम्पनीमध्ये प्राविधिक र वित्तीय मूल्यांकनमा उत्कृष्ट एक कम्पनीले … Continue reading २३ अर्ब लागतको जगदुल्ला हाइड्रो बनाउन ४ कम्पनीको आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed