ट्रम्पको चासोमा किन पर्‍यो युरोपको एक सामान्य देश रोमानिया ?

एजेन्सी । युरोपको पूर्वी किनारमा अवस्थित रोमानिया अमेरिकाकी नयाँ प्रशासनको ध्यानाकर्षणको केन्द्र बनेको छ । जसलाई आश्चर्यजनक मानिएको छ । विशेष गरी यसको प्राथमिक विदेश नीति युक्रेनको युद्ध अन्त्य गर्ने, मध्यपूर्वलाई पुनःपरिभाषित गर्ने र अमेरिकी क्षेत्र विस्तार गर्ने जस्ता विषयमा केन्द्रित भएकाले यो आश्चर्यको विषय हो । सधै चर्चाको बाहिर रहने रोमानियाली जनता आफ्नो राजनीतिप्रति … Continue reading ट्रम्पको चासोमा किन पर्‍यो युरोपको एक सामान्य देश रोमानिया ?