बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो । पोखरेल २ वर्ष अघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् । २०७९ सालमा बिमा ऐन आएको थियो … Continue reading बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त