सरकारी कर्मचारीलाई अवकासको २ वर्ष कुलिङ पिरियड राखिँदै, पदमा हुँदै नियुक्तिको चलखेल बन्द

काठमाडौं । सरकारले कर्मचारीलाई अवकासको दुई वर्षसम्म कहीँ कतै नियुक्ति लिन नपाउने गरी ‘कुलिङ पिरियड’ राख्न प्रस्ताव गरेको छ । सरकारले संसदमा दर्ता गराएको ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा यस्तो कुलिङ पिरियडको प्रस्ताव गरिएको हो । राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट अवकास लिएको मितिले २ वर्षसम्म … Continue reading सरकारी कर्मचारीलाई अवकासको २ वर्ष कुलिङ पिरियड राखिँदै, पदमा हुँदै नियुक्तिको चलखेल बन्द