एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत … Continue reading एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed