‘शरद ओझालाई बिमा क्षेत्रको बालेन बन्ने अवसर’
सरकारको ३३ वर्षीय शरद ओझालाई बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्ष बनाउने निर्णयले धेरैलाई आश्चर्यचकित बनायो । १२ जनाले आवेदन दिएकोमा छनोट समितिले पूर्वराजस्व सचिव रामशरण पुडासैनी, स्वास्थ्य बिमा बोर्डका पूर्वप्रमुख दामोदर बस्यौला र पत्रकारसमेत रहेका शरद ओझालाई सिफारिस गरेको थियो । उनीहरुलाई पछि पार्दै ओझा राष्ट्र बैंकको संस्थापक गभर्नर हिमालयन शमशेर जबरालाई … Continue reading ‘शरद ओझालाई बिमा क्षेत्रको बालेन बन्ने अवसर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed