काठमाडौं महानगरलाई मन्त्रालयको पत्र: गुरागाईंलाई काम गर्न दिनु
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । काठमाडौं महानगरपालिकामा … Continue reading काठमाडौं महानगरलाई मन्त्रालयको पत्र: गुरागाईंलाई काम गर्न दिनु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed