देशभरका साढे २ करोड पशुचौपाया खोरेत रोगको उच्च जोखिममा, वार्षिक ९ अर्बको क्षति

काठमाडौं । खोरेत रोगका कारण नेपालको मासु तथा दुध उत्पादनतर्फ वर्षेनी ९ अर्ब १५ करोड रुपैयाँबराबरको क्षति हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै स्वीकृत गरेको जोखिममा आधारित खोरेत नियन्त्रण रणनीतिक योजना (आरवीएसपी) अनुसार नेपालमा खोरेतका कारण प्रजनन क्षमता, भारवहन शक्तिमा ह्रास आउनुका साथै रोग उपचार तथा नियन्त्रणमा लाग्ने लागत खर्च वाहेक … Continue reading देशभरका साढे २ करोड पशुचौपाया खोरेत रोगको उच्च जोखिममा, वार्षिक ९ अर्बको क्षति