सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, उद्योगीको ओभरहेड खर्च प्रतिसिलिण्डर १२.७५ रुपैयाँ बढ्यो

काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सहभागी वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच यस्तो सहमति जुटेको हो । यससँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । … Continue reading सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, उद्योगीको ओभरहेड खर्च प्रतिसिलिण्डर १२.७५ रुपैयाँ बढ्यो