प्रधानमन्त्री ओलीको पानीजहाज सपनाः मेरो प्रेरणाको स्रोत

नेपालमा धेरैले खिसिट्युरी गरेको विषय हो– नेपालको आफ्नै पानीजहाज चलाउने विषय । सम्माननीय श्री केपी शर्मा ओलीज्यू पहिलोपटक प्रधानमन्त्री हुँदा महत्वाकांक्षी योजना अगाडि सार्दै भन्नुभएको थियो– ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुद्रमा अब छिट्टै चल्नेछन् !’ प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यंग्य गरे, बाल्टीमा पानी राखेर कागजको पानीजहाज चलाए र, सामाजिक सञ्जालमा मिम र ट्रोल बनाए … Continue reading प्रधानमन्त्री ओलीको पानीजहाज सपनाः मेरो प्रेरणाको स्रोत