अब अनुमति नलिइ ‘अनलाइन सपिङ’ व्यापार गर्न नपाइने

काठमाडौं । इन्टरनेटको सहयोगमा भ्रामक बिज्ञापन गरी आफूखुसी हुँदै आएको ई कमर्श व्यापार अब नियमनको दायराभित्र आउने भएको छ । सरकारले तयार पारेको विद्युतीय व्यापार (इ-कमर्स) ऐनमार्फत यो व्यापारलाई पनि व्यवस्थित गर्न लागेको हो । विद्युतीय व्यापारअन्तर्गत वस्तुका साथै सेवा क्षेत्र(विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, ढल निकास, … Continue reading अब अनुमति नलिइ ‘अनलाइन सपिङ’ व्यापार गर्न नपाइने