१७ सय स्मार्टको टावर राख्न दिएका घरधनीले भाडा पाएनन्, बिजुलीको बिल ८ लाख आउँदा होस उड्यो

काठमाडौं । २२ महिना अगाडि स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेर सम्पत्ति र दायित्वको व्यवस्थापन सरकारले गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म उचित निर्णय गर्न नसक्दा स्मार्ट टेलिकम पीडित आन्दोलित हुन पुगेका छन् । सरकारले स्मार्टको लाइसेन्स खारेजसँगै गरेको सम्पत्ति व्यवस्थापनको निर्णय कार्यान्वयन गर्न नसक्दा स्मार्ट टेलिकमका १७ सय टावर रहेका घरधनी पीडित बनेका हुन् । यसको … Continue reading १७ सय स्मार्टको टावर राख्न दिएका घरधनीले भाडा पाएनन्, बिजुलीको बिल ८ लाख आउँदा होस उड्यो