नाडाले भन्यो: मौद्रिक नीति समीक्षाले ईभी व्यवसायीलाई ठूलो मर्का पर्ने अवस्था बन्यो

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विद्युतीय सवारीमा ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न माग गरेको छ । सरकारको आफ्नो घोषित नीतिको पालना र विद्युतिय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघि कै नीति व्यवस्था गर्न माग गरेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक … Continue reading नाडाले भन्यो: मौद्रिक नीति समीक्षाले ईभी व्यवसायीलाई ठूलो मर्का पर्ने अवस्था बन्यो