देउवाका गाउँलेलाई ओलीले दिए नियुक्ति, बिमा प्राधिकरणका नयाँ अध्यक्ष ओझा को हुन् ?

काठमाडौं । नेपाल बिमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वक्लिकमान्डुकर्मीसमेत रहेका ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं … Continue reading देउवाका गाउँलेलाई ओलीले दिए नियुक्ति, बिमा प्राधिकरणका नयाँ अध्यक्ष ओझा को हुन् ?