अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ‘हब’ बन्दै काठमाडौं, किन रोजे नेपाल ?

काठमाडौं । फागुन ५ गते नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ–५ बाट २४ जना भारतीयले व्यवसायीक रुपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउनेलाई पक्राउ गर्‍यो । बूढानीलकण्ठ नगरपालिका–५ मा २ वटा घर भाडामा लिएर १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने २४ जना पक्राउ परे … Continue reading अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ‘हब’ बन्दै काठमाडौं, किन रोजे नेपाल ?