पाथीभरा केबलकारबारे संसदमा बहस: कसले के भने ?
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण सम्बन्धी भइरहेको विवादलाई उठाएका छन् । शनिबार राति ताप्लेजुङको फुङलिङमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच झडप भएको थियो । सो क्रममा दुबै पक्षका घाइते भएका थिए। प्रदर्शनकारीहरूले स्थानीय बासिन्दाका घरमा मसाल समेत फालेका थिए । यस घटनालाई लिएर सांसदहरूले शून्य समयमा प्रश्न … Continue reading पाथीभरा केबलकारबारे संसदमा बहस: कसले के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed