नेपाललाई ग्रेलिस्टमा राख्ने कि नराख्ने भन्ने निर्णय शनिबारभित्र हुने

काठमाडौं । फ्रान्सको पेरिसमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी सुरू भएको छ । बैठकमा अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्र संघ, विश्व बैंक, इन्टरपोल र एग्मोण्ट ग्रुप अफ फाइनान्सियल इन्टेलिजेन्स युनिट्स लगायत ग्लोवल नेटवर्क र पर्यवेक्षक संस्थाका २०० भन्दा बढी सदस्यहरूको प्रतिनिधित्व गरेका छन् । यो बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने वा नराख्नेबारे निर्णय … Continue reading नेपाललाई ग्रेलिस्टमा राख्ने कि नराख्ने भन्ने निर्णय शनिबारभित्र हुने