पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाभित्रै पर्छ पूर्वकै प्रमुख धार्मिक सांस्कृति पर्यटकीय गन्तव्य, पाथीभरा । यो धार्मिक गन्तव्यमा पुग्न सहज बनाउन बन्दै पाथीभरा केबलकार यही नगरपालिका भित्र पर्ने भएसँगै पछिल्लो समय केबलकार बनाउने र नदिने बीच भइरहेको विवादको भूमरीमा यो नगरपालिका समेत परेको छ । नगरपालिका भने पाथीभरामा केबलकार बनाउन दिने पक्षमा छ । राज्यले अनुमति … Continue reading पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed