सोलारको परियोजना बनाउन स्थानीय सरकारको सिफारिस चाहिने, खेतीयोग्य जमिनमा नपाइने

काठमाडौं । सोलारका आयोजना बनाउन स्थानीय तहको स्वीकृति चाहिने भएको छ । विद्युत विकास विभागले स्थानीय तहको स्वीकृति चाहिने गरि कार्यविधि संशोधन गरेको हो । ग्रिड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी कार्यविधि-२०७८ संशोधन गरेर स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था गरेको हो । ‘हामीले कार्यविधि संशोधन गर्नुको उद्देश्य विभिन्न निकायबीचको क्षेत्राधिकार विवादका कारण हो । जमिन … Continue reading सोलारको परियोजना बनाउन स्थानीय सरकारको सिफारिस चाहिने, खेतीयोग्य जमिनमा नपाइने