शक्तिशाली मुलुकहरूसँग व्यापारयुद्धमा उत्रिए ट्रम्प: कहाँ पुर्‍याउलान् अमेरिकालाई ?

दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका डोनल्ड ट्रम्पले पहिलो कार्यकालको नीतिलाई निरन्तरता दिँदै समान आयातशुल्क वा भन्सार दर (रेसिप्रोकल ट्यारिफ्स) को अवधारणालाई कार्यान्वयन गरेका छन् । अमेरिकाबाट अन्य मुलुकहरूतर्फ निर्यात हुने वस्तुमाथि ती मुलुकहरूले लगाउने गरेको आयातशुल्क दरकै अनुपातमा विदेशबाट अमेरिकामा आयात हुने वस्तुमा आयातशुल्क लगाइने उनको भनाइ छ । अरू मुलुकहरूको पक्षपाती व्यापारनीतिका कारण अमेरिकालाई घाटा … Continue reading शक्तिशाली मुलुकहरूसँग व्यापारयुद्धमा उत्रिए ट्रम्प: कहाँ पुर्‍याउलान् अमेरिकालाई ?