पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार महासंघले पहिलो चरणमा बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिने विरोधको कार्यक्रम घोषणा गरेको छ। महासंघका महासचिव विश्व अर्यालले देशभरको डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको ढुवानी भाडा समय सापेक्ष समायोजन गर्नु पर्ने, संचालन खर्च घट/बढ हुँदा पूर्वनिर्णय … Continue reading पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed