ग्यास उद्योगीको आन्दोलन स्थगित

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आफ्नो आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार बिहानदेखि भएको वार्ताको क्रममा १५ दिनको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ। सहमति अनुसार संघले उठाएको मागहरुको बारेमा अध्ययन गर्ने अध्ययन समिति गठन गर्ने सहमति भएको छ । यो समितिले … Continue reading ग्यास उद्योगीको आन्दोलन स्थगित