ग्यासको कृत्रिम अभावले कालोबजारी बढ्यो: कमिशन बढाउन अत्यावश्यक वस्तुमा उद्योगीको हड्ताल
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर आजदेखि आन्दोलन घोषणा गर्दा देशभर ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुँदा बिक्रेताले कालोबजारी गरेर खाना पकाउने ग्यास बिक्री गर्न थालेका … Continue reading ग्यासको कृत्रिम अभावले कालोबजारी बढ्यो: कमिशन बढाउन अत्यावश्यक वस्तुमा उद्योगीको हड्ताल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed