दुग्ध किसानलाई अझै साढे २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, डीडीसीको भन्दा निजी उद्योगको धेरै

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ८ महिनादेखि किसानलाई भुक्तानी गरेका छैनन् । डीडीसी र निजी क्षेत्रका डेरी उद्योगहरुले देशभरका किसानलाई अझै २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसमध्ये सबैभन्दा बढी निजी क्षेत्रको छ । निजी क्षेत्रको मात्रै १ अर्ब ६० करोड … Continue reading दुग्ध किसानलाई अझै साढे २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, डीडीसीको भन्दा निजी उद्योगको धेरै