विशाल बजारले बोलायो साधारणसभा: लगानीकर्तालाई लाभांश दिने घोषणा
काठमाडौं । विशाल बजार कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई लाभांश समेत घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फागुन २८ गते ११ बजे त्रिभुवन आर्मी अफिसर क्लवमा हुने सभाका लागि फागुन ९ गते बुक क्लोज गर्ने भएको … Continue reading विशाल बजारले बोलायो साधारणसभा: लगानीकर्तालाई लाभांश दिने घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed