पाथीभरा केबलकार विवाद: आन्दोलनकारी र सरकारबीचको वार्ता भाँडियो, थपियो यस्तो माग

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो । सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो । सरकार र आन्दोलनरतपक्षबीच … Continue reading पाथीभरा केबलकार विवाद: आन्दोलनकारी र सरकारबीचको वार्ता भाँडियो, थपियो यस्तो माग