थुनामा रहेका इमेज सहकारीका अध्यक्षले फिर्ता गरे बचतकर्ताको एक करोड
बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका … Continue reading थुनामा रहेका इमेज सहकारीका अध्यक्षले फिर्ता गरे बचतकर्ताको एक करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed