१५ हजार मेगावाट बिजुली भारत निर्यातका लागि पुग्ने प्रसारणलाइन बनाउने सहमति गर्न दिल्ली जाँदै सचिव

काठमाडौं । नेपाल र भारतबीच सन् २०३५ सम्म १५ हजार मेगावाट निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माण गर्ने सहमति हुने भएको छ । मंगलबार नयाँ दिल्लीमा हुन लागेको ऊर्जा सचिवस्तरीय बैठकमा यस्तो सहमति हुन लागेको हो । बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश अधिकारी नयाँ दिल्ली जान लागेका छन् । ‘२९ गतेका … Continue reading १५ हजार मेगावाट बिजुली भारत निर्यातका लागि पुग्ने प्रसारणलाइन बनाउने सहमति गर्न दिल्ली जाँदै सचिव