ग्यास उद्योग संघद्वारा बजारमा सिलिण्डर नपठाउने निर्णय, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संघले १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको छ । संघका अध्यक्ष शिव घिमिरेका अनुसार एकतर्फी ढंगबाट राज्यकोतर्फबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा,उद्योग संचालनलाई … Continue reading ग्यास उद्योग संघद्वारा बजारमा सिलिण्डर नपठाउने निर्णय, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी