उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी असन्तुष्ट, कानून ल्याउन नदिने चेतावनी (भिडियो)

काठमाडौं । सरकारले प्रतिनिधि सभामा माघ १९ गते नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गरेर दुईवटा निकाय बनाउने विधेयक दर्ता गर्‍यो । लामो समयदेखि सरकारले प्राधिकरणलाई विभाजन गर्ने प्रयास गरेको थियो । तर कर्मचारीको बिरोधका कारण विधेयक फिर्ता भएको थियो । सरकारले दोस्रो पटक विधेयक संसदमा दर्ता गरेको छ । यसपटक पनि कतिपय कर्मचारीहरु प्राधिकरण टुक्र्याउने … Continue reading उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी असन्तुष्ट, कानून ल्याउन नदिने चेतावनी (भिडियो)