नेपालमा अमेरिकाको ८७ अर्बका कार्यक्रम, यूएसएड बन्दले यी ३५ आयोजनाको भविष्य अनिश्चित

दोस्रो पटक राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले विदेशमा अमेरिकाले गर्ने सहयोग रोकेका छन् । जसको प्रभाव नेपालमा पनि परेको छ । यूएसएडमार्फत नेपालमा ८७ अर्ब रुपैयाँका कार्यक्रमहरु सञ्चालित छन्, ट्रम्प प्रशासनको यूएसएड बन्दको निर्णयले यी कार्यक्रमको भविष्य अनिश्चित बनेको छ । ति कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग तत्काल सामर्थ्य देखिएको छैन । काठमाडौं । नेपालमा अमेरिकी … Continue reading नेपालमा अमेरिकाको ८७ अर्बका कार्यक्रम, यूएसएड बन्दले यी ३५ आयोजनाको भविष्य अनिश्चित