रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि छानबिनका लागि ४ सदस्यीय समिति गठन
काठमाडौं । चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दायर मुद्दाबारे छानबिन गर्न समिति गठन भएको छ । महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिनका लागि समिति गठन भएको हो । … Continue reading रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि छानबिनका लागि ४ सदस्यीय समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed