पाथीभरा केवलकार बन्न नदिन वाह्य हस्तक्षेपसहित अवरोध हुनु दुखद्: निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रका तीन संगठनले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारकव विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकार परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको … Continue reading पाथीभरा केवलकार बन्न नदिन वाह्य हस्तक्षेपसहित अवरोध हुनु दुखद्: निजी क्षेत्र