उड्न ठिक्क परेको विमानको टायर पड्किएपछि जापानमा अलपत्र, टायर खोज्दै निगम
काठमाडौं । टायर पड्किएपछि ७ घण्टादेखि नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज जापानको नारिता विमानस्थलमै अलपत्र परेको छ । निगमको आरए ४३४ उडान नम्बरको जहाज नारिताबाट काठमाडौं उडान भर्ने क्रममा टायर पञ्चर भएको निगमले जानकारी दिएको छ । वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको ह्विलमा प्राविधिक समस्या आएका कारण नारिताबाट काठमाडौंका लागि जहाज उड्न … Continue reading उड्न ठिक्क परेको विमानको टायर पड्किएपछि जापानमा अलपत्र, टायर खोज्दै निगम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed