विमानस्थल निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव, व्यक्तिले पनि जहाज राख्न पाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा नेपालका आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई भाडामा दिन सकिने प्रस्ताव गरिएको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय गरी दुई भागमा विभाजित गर्ने गरी प्रस्ताव गरेको विधेयकमा निजी क्षेत्रलाई विमानस्थल भाडामा दिनेदेखि व्यक्तिगत रुपमा जहाज दर्ता गर्न पाइनेसम्मको … Continue reading विमानस्थल निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव, व्यक्तिले पनि जहाज राख्न पाउने