अमेरिकामा ६० यात्री बोकेको प्लेन आकाशमै हेलिकप्टरसँग ठोक्किएपछि नदीमा खस्यो, १८ शव फेला

एजेन्सी । अमेरिकाको वाशिंगटन डिसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै एक हेलिकप्टरसँग ठोक्किएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर ठोकिएका हुन् । हेलिकप्टरसँग ठोकिएपछि विमान र हेलि पोटोम्याक नदीमा खसेको थियो । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म … Continue reading अमेरिकामा ६० यात्री बोकेको प्लेन आकाशमै हेलिकप्टरसँग ठोक्किएपछि नदीमा खस्यो, १८ शव फेला