सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक दर्ता, गलत सूचना दिनेलाई १५ लाखसम्म जरिवाना

काठमाडौं । सामाजिक सञ्जालसम्बन्धि विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । सरकारको निर्णय अनुसार सो विधेयक मंगलबार सांसद सचिवालय आइपुगेको हो । माघ ७ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जालका गतिविधि नियन्त्रण गर्ने विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको थियो । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघीय संसदमा दर्ता गरेको हो … Continue reading सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक दर्ता, गलत सूचना दिनेलाई १५ लाखसम्म जरिवाना